१७ सय प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१७ सय प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)


१६ श्रावण २०७९, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाली प्रहरीमा एकैपटक एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् ।

प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो ।

उनीहरूलाई बढुवाको दर्ज्यानी चिह्न प्रदान गर्न निर्देशन समेत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सूची !

Tags :
प्रतिक्रिया दिनुहोस