स्वदेश फर्किइन् आरजु राणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वदेश फर्किइन् आरजु राणा


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आज (आइतबार) स्वदेश फर्किएकी छन् ।

स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेकी आरजु आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले पुष्टि गरेका छन् । उनले ट्विटरमार्फत आरजुको शुभ यात्राको कामना गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस