भुइँचालोले भोजपुरमा दुई घर भत्कायो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भुइँचालोले भोजपुरमा दुई घर भत्कायो


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ। भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सारमा दुई घर भत्केको छ ।

आइबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको छ। उनको  उक्त घर २०७२ को भूकम्पले  चर्काएको जनाइएको छ । 

हाल सम्म क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । आज बिहान खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस