साफ यूप-२० च्याम्पियनसिप : आज भारतसँग भिड्दै नेपाल  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साफ यूप-२० च्याम्पियनसिप : आज भारतसँग भिड्दै नेपाल 


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । साफ यूप-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ । कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७ : १५ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ ।  

नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित  गर्ने लक्ष्यमा हुनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस