अमेरिकी दूतावासले भन्यो : ‘एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी दूतावासले भन्यो : ‘एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो’


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले उक्त जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस