परराष्ट्रमन्त्री खड्का र सहायकमन्त्री लुबिच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परराष्ट्रमन्त्री खड्का र सहायकमन्त्री लुबिच भेटवार्ता


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबिच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका थिए ।

भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस