१ सय ४८ म्यानपावर कम्पनीलाई कारबाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१ सय ४८ म्यानपावर कम्पनीलाई कारबाही


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

विभागबाट विज्ञापन प्रकाशन गर्नका लागि इजाजत लिएर पनि प्रकाशन नगर्ने संस्थालाई कारबाही गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

२०७९ साउन ३ र ४ गते राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि उनीहरूले स्वीकृति लिएका थिए। तर विज्ञापन प्रकाशन नगरेकाले १ सय ४८ संस्थालाई ५० हजारका दरले जरिवाना गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

यी हुन् कारवाहीमा परेका कम्पनी

Tags :
प्रतिक्रिया दिनुहोस