२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुनु हुँदैन : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । सांसद गगन थापाले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुन नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद थापाले कुनै पनि सैन्य गठबन्धनमा आज मात्रै होइन कहिल्यै पनि सहभागी हुन नहुने बताएका हुन् ।

उनले भने, ‘कुनै पनि सैन्य गठबन्धनमा आज मात्रै सहभागी हुने होइन । भविष्यमा पनि कहिल्यै सहभागी हुँदैनौँ । कुनै पनि स्वरूपको सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ । चाहे भारतले गरेको होस् चाहे अमेरिकाले गरेको होस् । चाहे चीनले वा अरू कसैले गरेको होस् । मैले बुझेको नेपालको राष्ट्र हित यसैमा निहित ।

उनले के नेपाल सरकारको बुझाइ यो भन्दा फरक छ भन्दै माननीय मन्त्रीज्यूलाई सोध्न चाहन्छु भन्दै प्रश्न गरे।

उनले भारत /चीन/अमेरिकालगायतका सम्पूर्ण देशहरूसँग मित्रवत् सम्बन्ध राख्नुपर्ने बताए । शक्ति राष्ट्रहरूको बिचमा कुनै पनि खालको सङ्घर्ष भए पक्ष विपक्षमा लाग्न नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस