काठमाडौँ आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लू « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लू


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौँ आइपुगेका छन् ।

दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू आज (बिहीबार) अपराह्न काठमाडौँ आइपुगेका हुन् ।

नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस