२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेस्टइन्डिजकै मैदानमा भारतको क्लिन स्विप

अ+ अ-

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्वको अन्तिम तथा तेस्रो एकदिवसीय सिरिजमा ११९ रनको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको छ। 

भारतले वेस्टइन्डिजको मैदानमा ३९ वर्षमा पहिलो पटक सिरिज क्लिन स्विप गरेको हो।

वर्षाले प्रभावित बनेको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाउँदा वर्षा भएको थियो। भारतका लागि ओपनर शिखर धवनले ५८ रन बनाउँदा सुभमन गिल ९८ रनमा नटआउट रहे। त्यस्तै श्रेयस अय्यर ४४ रन बनाउन सफल भएका थिए। त्यसपछि वेस्टइन्डिजलाई डर्कवर्थ लुइस नियमका आधारमा ३५ ओभरमा २ सय ५७ रनको लक्ष्य दिएको थियो।

तर खराब प्रदर्शन गरेको वेस्टइन्डिज टिमले २६ ओभरमा १ सय ३७ रनमा अलआउट हुन पुग्यो। उसका लागि ब्रेन्डन किङ्ग र निकोलस पुरनले समान ४२–४२ रन बनाउनु सर्वाधिक रह्यो।

वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा युजबेन्द्र चाहलले ४ विकेट लिए भने मोहम्मद सिराज र सार्दुल ठाकुरले समान २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस