२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

अ+ अ-

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउँदै छन्। 

नेपालको संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु बिहीबार दिउँसो काठमाडौँ आउन लागेको हुन् । 

अमेरिकी दूतावास स्रोतका अनुसार नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ।  यसबाहेक अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन।

प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन्। नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको केही सातामै नेपाल आउन लागेका लुको दुईदिने भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।

यसअघि लु नेपालमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनुअघि गत वर्ष मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका थिए। उनले एमसीसी सम्झौता संसदमा अनुमोदन गराउन राजनीतिक र कूटनीतिक दौडधुप गरेका थिए। 

प्रतिक्रिया दिनुहोस