फिनल्याण्ड जाँदै उर्जामन्त्री भुसाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फिनल्याण्ड जाँदै उर्जामन्त्री भुसाल


११ श्रावण २०७९, बुधबार


काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्याण्ड जाने भएकी छिन् । 

फिनल्याण्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्याण्ड जाने भएकी हुन् । 

फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस