सशस्त्रका १६ डिएसपीको सरुवा (सूचीसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सशस्त्रका १६ डिएसपीको सरुवा (सूचीसहित)


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरीका १६ सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको काज सरुवा भएको छ ।

प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार १६ जना डिएसपीको काज सरुवा गर्ने निर्णय भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस