चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी 


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्। 

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस