प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट समितिमा पुग्यो « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट समितिमा पुग्यो


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिर्पोट संसदीय विषय समितिलाई बुझाएको छ ।

करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस