काठमाडौँमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको हाे ।

एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको छ ।

उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका छ । अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस