२० एसपी एसएसपीमा बढुवा सिफारिस  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२० एसपी एसएसपीमा बढुवा सिफारिस 


८ श्रावण २०७९, आइतबार


काठमाडौँ। सशस्त्र प्रहरी बलका २० जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ​ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरिएको छ ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फका १६ जना, साधारण समूह, कानुन उपसमूह तर्फ १ जना, प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङ तर्फ १ जना र प्राविधिक समूह, स्वास्थ्य तर्फ २ गरी २० जना अधिकृतहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची !

Tags :
प्रतिक्रिया दिनुहोस