तनहुँमा पुरुषको शव फेला  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तनहुँमा पुरुषको शव फेला 


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । तनहुँको व्यास नगरपालिका-३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

अन्दाजी ६०-६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस