२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्स महिला युरोकपको फाइनलमा, नेदरल्याण्ड्स पराजित 

अ+ अ-

काठमाडौँ । फ्रान्स युरोपियन महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले नेदरल्याण्ड्स लाई १-० ले  हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। 

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै  गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।  खेले १ सय २ औँ मिनेटमा इभ पेरिसेटले गरेको गोल नै निर्णायक बन्यो।  योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा स्विडेन, जर्मनी र इंग्ल्याण्ड यसअघि नै पुगिसकेका छन्। 

अघिल्लो वर्ष हुने भनिएको प्रतियोगिता कोभिडका कारण स्थगित भएको थियो। अब फ्रान्सले फाइनल प्रवेशका लागि आठ पटकको च्याम्पियन जर्मनीसँग खेल्ने छ। त्यस्तै स्विडेनले घरेलु टोली इंग्ल्याण्डको सामना गर्ने छ। 

प्रतिक्रिया दिनुहोस