नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । पहिरो झरेर नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ को खहरे खोला भन्ने स्थानमा ढुङ्गा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ ।

सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए । सडक अवरुद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारी-साधनबीच बाटोमा नै रोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस