थप ४५६ कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप ४५६ कोरोना संक्रमण पुष्टि


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्मा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३८ जनाको कोरोना परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार १६८ जनाको पिसिआर र एक हजार ६७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा ८० जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्य भएको छैन । हाल देशभर २८४१ जना सक्रिय संक्रमित रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस