संसदको कार्यसूचीबाट हट्यो नागरिकता बाहेकका विषय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसदको कार्यसूचीबाट हट्यो नागरिकता बाहेकका विषय


६ श्रावण २०७९, शुक्रबार


sanghiya sansad

काठमाडौँ । संसदको कार्यसूचीबाट नागरिकता विधेयक बाहेकका विषय हटाइएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस