नेपाल प्रहरीका ४०२ जना लेखापालको सरुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका ४०२ जना लेखापालको सरुवा


३ श्रावण २०७९, मंगलबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका ४ सय २ जना लेखापालहरूको सरुवा गरिएको छ । 

मानव स्रोत विकास विभागले मंगलबार(आज) लेखापालहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

 प्रहरीमा निकै आकर्षक मानिन थालिएको लेखापाल लामो समयदेखि रोकिई राखेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस