मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको तालिका सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको तालिका सार्वजनिक


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

साउन ७ गते अर्थात् शनिबार सञ्चालन हुने परीक्षा दुई चरणमा विभिन्न ३८ वटा विषयमा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा परीक्षा सञ्चालन गरिने भएको छ ।

बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

एनेस्थेसियोलोजी, न्यूरोलोजी मेडिसिन, कार्डियो भ्यास्कुलर मेडिसिन, ओराल प्याथोजी, अब्सट्रेटिक एण्ड गाइनोकोलोजी, लगायतका लगायतका ३८ विषयमा परीक्षा हुने काउन्सिलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस