आयरल्याण्डविरुद्ध न्युजिल्याण्डलाई १-० को अग्रता  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आयरल्याण्डविरुद्ध न्युजिल्याण्डलाई १-० को अग्रता 


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो ।

जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १–० को अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस