काठमाडौँको साँखु खोला किनारमा भेटियो शव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँको साँखु खोला किनारमा भेटियो शव


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-३, साँखु खोला किनारमा एक शव भेटिएको छ ।

सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।

खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस