काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनको लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस