जापानका लागि नेपालको आवासीय राजदूतमा डा. सुवेदी नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जापानका लागि नेपालको आवासीय राजदूतमा डा. सुवेदी नियुक्त


१ श्रावण २०७९, आइतबार


काठमाडौँ। जापानका लागि नेपालको आवासीय राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूत नियुक्त गरेकी हुन् । 

नेपालको संविधानको धारा २ सय ८२ को उपधारा एक बमोजिम सुवेदीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव सागर आचार्यले जानकारी गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस