लोक सेवा आयोगको पदपूर्ति तालिका सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवा आयोगको पदपूर्ति तालिका सार्वजनिक


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० को पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको छ । आयोगले यस वर्ष विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका सार्वजनिक गरेको हो । 

निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय तथा सङ्गठित संस्थाका विभिन्न पदका लागि कुन महिना पदपूर्तिका लागि परीक्षा हुने भन्ने उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस