बालुवाटारमा गठबन्धनका शीर्ष नेता छलफलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालुवाटारमा गठबन्धनका शीर्ष नेता छलफलमा


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख निर्वाचनलगायत विविध समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको हो ।

आज शुक्रबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदै छ ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस