थप २६० जनामा कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप २६० जनामा कोरोना संक्रमण


३० असार २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस