२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुबहु प्रश्न पत्र बनाउनेले ३ वर्षसम्म त्रिविका क्याम्पसमा पढाउनसमेत नपाउने

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्न पत्र बनाउनेलाई तीन वर्षसम्म विश्वविद्यालयका आङ्गिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ ।

रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति निकाल्दै विश्वविद्यालयमा ती दुवै प्रश्न पत्र निर्माणमा सहभागी शिक्षकहरूलाई ३ वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी नगराउने निर्णय गरेको हो ।

उनीहरूलाई ३ वर्षसम्म डीन कार्यालयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिवि अन्तर्गतका कुनै पनि आङ्गिक क्याम्पसहरूमा प्राध्यापन कार्यमा समेत संलग्न नगराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

बिबिए छैटौँ सेमेस्टर अन्तर्गत असार २२ गते भएको ‘एमजीटी २०३ः अर्गनाईजेशनल बिहेभियर’ अन्तर्गतको परीक्षामा निजी कलेज ‘मोडर्न नेपाल कलेज’ को हुबहु प्रश्न र बिबिए छैटौँ सेमेस्टर अन्तर्गत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्न पत्रमा पाँचौँ सेमेष्टरको ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ को हुबहु प्रश्न सोधिएको थियो ।

अघिल्लो वर्षको प्रश्न पत्र दोहोरिएको विषयहरूको लागि भने परीक्षा सम्बन्धी निर्देशिकामा समेत स्पष्टता नभएकोले यस पटकलाई प्रश्न पत्र निर्माण कार्यमा संलग्न विज्ञहरूलाई समेत गराउने निर्णय भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस