संसद बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची


३० असार २०७९, बिहिबार


काठमाडौँ। संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । 

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

यस्तो छ कार्यसूची !

Tags :
प्रतिक्रिया दिनुहोस