थप १७७ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थप १७७ जनामा कोरोना संक्रमण


२८ असार २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस