काँग्रेस केन्द्रीय समिति बैठक भोलि पनि बस्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेस केन्द्रीय समिति बैठक भोलि पनि बस्ने


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने भएको छ।

सोमबार सुरू भएको बैठक भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने काँग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस