२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमति नलिई प्याराग्लाईडिङ्ग गरे कारबाही गर्ने विभागको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत फ्लाइट सेफ्टी स्टाण्डर्डस् विभाग काठमाडौँले अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा कारबाही गरिने बताएको छ।

सभा, सम्मेलन, महोत्सव र नयाँ व्यावसायिक कम्पनी खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै देशका विभिन्न ठाउँमा प्याराग्लाईडिङ्ग उडान भएका सूचना प्राप्त भएकोले त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको छ।

अनुमति लिएर मात्र यस्ता उडान गर्नुपर्ने प्राधिकरणको भनाइ छ।

तोकिएको आधार क्षेत्रभन्दा बाहेक क्षेत्रमा अनुमति बेगर प्याराग्लाईडिङ्ग उडान नगर्न प्राधिकरणले चेतावनी दिएको छ।

अनुमति नलिई प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा प्याराग्लाईडिङ्ग कम्पनीको सञ्चालन प्रमाण पत्र खारेज गरिने पनि प्राधिकरणको भनाइ छ।

यस्तै प्याराग्लाईडिङ्ग पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्म कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको हो।

सूचना !

प्रतिक्रिया दिनुहोस