नेपाल प्रहरीका ३२ एसपीको एसएसपी बढुवामा सिफारिस (सूचीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल प्रहरीका ३२ एसपीको एसएसपी बढुवामा सिफारिस (सूचीसहित)


२५ असार २०७९, शनिबार


काठमाडौँ । नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । 

आज बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो । 

बढुवामा सिफारिस सूची !

Tags :
प्रतिक्रिया दिनुहोस