२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई भाडा बढ्यो, अब कुन ठाउँको कति ? (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ ।

नयाँ भाडा दर अनुसार काठमाडौँबाट माउन्टेनको भाडा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ । यसभन्दा अघि १४ हजार ७२० रुपैयाँ भाडा थियो ।

काठमाडौँबाट भद्रपुरको भाडा १५० रुपैयाँले भाडा वृद्धि भएर १२ हजार ९५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौँबाट विराटनगरको भाडा प्रतिव्यक्ति १२५ रुपैयाँले वृद्धि भएर १० हजार २०२ रुपैयाँ, काठमाडौँबाट जनकपुरको हवाई भाडा ६५ रुपैयाँले वृद्धि भएर ५ हजार ८६० रुपैयाँ, काठमाडौँबाट भरतपुरको ५५ रुपैयाँले भाडा वृद्धि भएर ४ हजार ९९० रुपैयाँ, काठमाडौँबाट पोखराको ८० रुपैयाँले भाडा वृद्धि भएर ६ हजार ९८५ रुपैयाँ नयाँ भाडा तोकिएको छ ।

त्यसै गरी काठमाडौँबाट भैरहवाको भाडा प्रतिव्यक्ति १०० रुपैयाँले वृद्धि भएर ८ हजार ६७५ रुपैयाँ, काठमाडौँबाट नेपालगन्जको भाडा १६५ रुपैयाँले वृद्धि भएर १३ हजार १६५ रुपैयाँ, काठमाडौँबाट धनगढी २२० रुपैयाँले भाडा वृद्धि भएर १७ हजार २५ रुपैयाँ, काठमाडौँबाट तुम्लिङटर ९५ रुपैयाँले भाडा वृद्धि भएर ८ हजार २०५ रुपैयाँ र काठमाडौँबाट सिमराको ४५ रुपैयाँले हवाई भाडा वृद्धि भएर ४ हजार २४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौँबाट सुर्खेतको १७० रुपैयाँले भाडा वृद्धि भएर १४ हजार ९९५ रुपैयाँ पुगेको छ । भने काठमाडौँबाट राजविराजको भाडा १०० रुपैयाँले वृद्धि भएर ८ हजार ७५५ रुपैयाँ पुगेको छ ।

यो भाडा आषाढ २३ गते देखि लागू हुनेछ । नेपाल आयल निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेपछि सबै ठाउँको हवाई भाडा वृद्धि भएको हो ।