मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२१ असार २०७९, मंगलबार


काठमाडौँ । मङ्गलवार मन्त्रिपरिषद्को बैठक बस्दै छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।

मङ्गलवार दिउँसो तीन बजे बस्ने मन्त्रिपरिषद् बैठक बस्न लागेकाे हाे ।

पछिल्लो समय मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो । आजको बैठकले एक सहसचिवलाई सचिवमा बढुवा गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस