२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७ डीआईजीको पदस्थानपन, ७ जनाले पाए प्रहरी ईकाइको नेतृत्व गर्ने अवसर

अ+ अ-

काठमाडौँ । भर्खरै बढुवा भएका १७ डिआइजीहरूको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको पदस्थापनमध्ये ७ जनाले प्रहरी ईकाइको नेतृत्व गर्ने अवसर पाएका छन्।

डिआइजीहरू अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साइबर ब्युरो र किरण बज्राचार्यलाई बागमती प्रदेशको जिम्मेवारी दिइएको छ।

यस्तै रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेलले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

काठमाडौं प्रहरी प्रमुख रहेका सुदीप गिरीलाई प्रदेश १ र टेकबहादुर तामाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा प्रमुख भएका छन्।

गत ८ असारमा बढुवा सिफारिस भएका १७ जना एसएसपीले आइतबारमात्रै डीआईजीको दर्ज्यानी चिन्ह लगाएका थिए।