१७ डीआईजीको पदस्थानपन, ७ जनाले पाए प्रहरी ईकाइको नेतृत्व गर्ने अवसर
काठमाडौँ । भर्खरै बढुवा भएका १७ डिआइजीहरूको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको पदस्थापनमध्ये ७ जनाले प्रहरी ईकाइको नेतृत्व गर्ने अवसर पाएका छन्। डिआइजीहरू अशोक सिंह विशेष ब्युरो, श्यामलाल...