२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोडाघोडी नगरमा पाँच दिन कर्मचारीको खाना समय कटौती, कार्यालय समय पनि थप

अ+ अ-

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले पाँच दिनको लागि कार्यालय समय थप गरेको छ ।

आज (आइतबार) एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले भोलि (सोमबार) देखी लागू हुने गरी कार्यालय समय थप गरेका हुन् ।

उनले जारी गरेको सूचनामा सोमबार देखी पाँच दिन सम्म बिहान ९ बजे देखी साँझ ५ बजे सम्म कार्यालय समय थप गरिएको उल्लेख गरेका छन् ।

उनले पाँच दिन सम्म कर्मचारीले खाजा समय समेत नपाउने जानकारी गराएका छन् ।

उनले त्यसपछि पनि शाखाहरू बन्द गर्दा आफूलाई जानकारी गराउनु पर्ने निर्देशन जारी गरेका छन् ।

‘२० गते देखी २५ गते सम्म कार्यालयको कामको चापलाई मध्यनजर गर्दे खाजा समय समेत लागू नहुने गरी बिहान ९ बजे देखी साझा ६ बजे सम्म सञ्चालन गर्नुहुन र तत् पश्चात् पनि कार्यालय प्रमुखसँग समन्वय गरेर मात्र शाखा बन्द गर्ने व्यवस्था मिलाउन हुन अनुरोध छ’ आचार्यले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयका अत्यधिक चाप बढेका कारण समय थप गरिएको नगर प्रमुख खडक रावतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस