एमाले सचिवालय बैठक सुरु, यी सात एजेण्डामा हुँदै छ छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले सचिवालय बैठक सुरु, यी सात एजेण्डामा हुँदै छ छलफल


१९ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस