२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाकाे विपद् व्यवस्थापनमा ‘अभ्यास हातेमालो’

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न अभ्यास जारी राखेको छ ।

सेनाले पछिल्लो पटक सिरहाको कमला नदीमा मनसुन पूर्वको विपद् प्रतिकार्य योजनाअन्तर्गत यही असार तेस्रो साता (१५–१७) प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको थियो । सो अवसरमा डुबानमा परेकालाई कसरी उद्धार गर्ने भन्ने कलासम्बधी विभिन्न प्रदर्शनी गरिएको थियो ।

नेपाली सेनाको विपद् व्यवस्थापन विज्ञद्वारा हेलिकप्टरबाट तथा डोरीबाट उद्धार अभ्यास समेत प्रदर्शन गरिएको थियो ।

मुख्यमन्त्री राउतले तराई मधेस क्षेत्रमा वर्षेनी हुने डुबान समस्याबाट पीडितलाई उद्धार गर्न एकीकृत रुपमा मधेस प्रदेश सरकारको पहलमा विपद् व्यवस्थापन कार्यका लागि आवश्यक पर्ने स्थायी संयन्त्र खडा गर्न पहल गर्ने सो अवसरमा आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस