पानी पर्दा देशभरका सरकारी वेबसाइट आध‍ा घण्टा बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पानी पर्दा देशभरका सरकारी वेबसाइट आध‍ा घण्टा बन्द


१५ असार २०७९, बुधबार


काठमाडौँ । दुई दिनदेखि निरन्तरको वर्षाका कारण देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन् ।

काठमाडौँमा पानी पर्दा विजुली आउने र जाने भएका कारण आधा घण्टा देशभरका सरकारी वेबसाइटहरु डाउन हुन पुगेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस