तरकारी तथा फलफूलको आजको मूल्यसूची « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तरकारी तथा फलफूलको आजको मूल्यसूची


१५ असार २०७९, बुधबार


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बुधबार रातो आलुको मूल्य प्रतिकेजी ३५ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३६५, आँप मालदह १०५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ६५ रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २२५ रुपैयाँ र लोकल गोलभेँडा ६० रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।

मूल्यसूची !


Tags :
प्रतिक्रिया दिनुहोस