बालुवाटारमा लागेको आगो अझै नियन्त्रणमा आएन, ५ वटा दमकल परिचालन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालुवाटारमा लागेको आगो अझै नियन्त्रणमा आएन, ५ वटा दमकल परिचालन


१५ असार २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ । बिहान ६ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन ।

दमकलको सहायताले आगो निभाउने काम जारी रहेको काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरिले बताए ।

काठमाडौँ महानगरपालिका र प्रहरीको दमकलसहति ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस