सिंहदरवार वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा डा. यादव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवार वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा डा. यादव


१४ असार २०७९, मंगलबार


काठमाडौँ । सिंहदरबार वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका छन् ।

उनी यसअघि स्वास्थ्य सेवा विभाग वैकल्पिक चिकित्सा शाखामा प्रमुखको रूपमा कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस