दुई दर्जन बढी पारामेडिक्सको स्तरवृद्धि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई दर्जन बढी पारामेडिक्सको स्तरवृद्धि


१४ असार २०७९, मंगलबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले दुई दर्जन बढी पारामेडिक्सको स्तर वृद्धि गरेको छ ।

विभागले २०७८ असार र पुससम्म निवेदन दर्ता भई स्तर वृद्धि गरिएको पारामेडिक्सतर्फबाट कर्मचारीको चौथो लटको सूची सार्वजनिक गर्दै असार २ गतेको निर्णयअनुसार २६ जनाको नाम सार्वजनिक गरेको हो ।

विभागले अहेबलाई सिअहेब, हेल्थ असिस्टेन्टलाई जनस्वास्थ्य निरीक्षक र ल्याब असिस्टेन्टलाई वरिष्ठ ल्याब असिस्टेन्टमा स्तर वृद्धि गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस