बामदेवले गरे नयाँ पार्टी घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बामदेवले गरे नयाँ पार्टी घोषणा


१४ असार २०७९, मंगलबार


काठमाडौँ । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।

गौतमले मङ्गलवार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस